काठमाडौँ । नेपाली बजारमा ‘ओप्पो ए६ एक्स’ मोडेलको नयाँ सार्वजनिक भएको छ । मिड रेन्ज सेगमेन्टमा लामो समय टिक्ने ब्याट्री र दैनिक प्रयोजनका लागि उत्कृष्ट पर्फमेन्सको दाबीसहित कम्पनीले यो मोडेल भित्र्याएको हो । यस फोनमा ६.७५ इन्चको एचडी प्लस ब्राइट डिस्प्ले रहेक...
