close

काठमाडौं । नेपाली बजारमा भिभोको नयाँ फाइभजी स्मार्टफोन आउने भएको छ । कम्पनीले चाँडै नै ‘भिभो भी३०’ मोडेलको स्मार्टफोन ल्याउने तयारी गरेको हो । भी३० ले ड्रप सिमुलेसन र चरम तापक्रम परीक्षणहरू सहित ७० भन्दा बढी कठोर परीक्षणहरू सफलतापूर्वक पार गरेको कम्प...