काठमाडौं । अहिले विश्वको सबैभन्दा ठूलो अमेजन वर्षावन माथि निकै ठूलो खतरा मडारिरहेको छ । याे दक्षिण अमेरिकाको अमेजन नदीको प्रमूख स्रोतको रूपमा रहेको जङ्गल हो । यसको क्षेत्रफल ५,५००,००० वर्ग किलोमिटर छ, जुन दक्षिण अमेरिकाको ९ वटा राष्ट्रहरूको भूभागमा पर्दछ । करिब ...