close

काठमाडौं । एप्पलले आफ्नो वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) को मिति सार्वजनिक गरेको छ । कम्पनीले आगामी जुन ७ देखि ११ सम्म अनलाइनमार्फत कार्यक्रम आयोजना गर्ने भएको हो । विस्तृत विवरण आउन बाँकी रहेको भए पनि ल्यापटपको प्रतिबिम्ब देखिने मेमोजीमा आधारित ग्लास आ...