काठमाडौं । सोमबार माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नादेलाका २६ वर्षीय छोराको मृत्यु भएको छ । कम्पनीका कर्मचारीलाई ई-मेलमार्फत यसको जानकारी दिइएको हो । सत्य र अनु नादेलाका छोरा जइन नादेला मस्तिष्क पक्षघात सहित जन्मिएका थिए । सन् २०१४ मा माइक्रोसफ्टक...
