close

काठमाडौं । अब एउटै युजर नेम र पासवर्ड शेयर गरेर निःशुल्क नेटफ्लिक्स हेर्न नमिल्ने भएको छ । पासवर्ड शेयर गरेर नेटफ्लिक्स हेर्ने प्रवृत्ति बढेपछि कम्पनीले नयाँ नियम ल्याउन लागेको हो । यसअन्तर्गत आफू बसेको घरबाहिर युजर नेम पासवर्ड शेयर गर्नुपरे नेटफ्लिक्स अकाउन्ट भएको व्य...