close

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानको अवसर प्रदान गर्न कानुन संशोधन गर्ने भएको छ । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सर्वोच्च अदालतको आदेशलाई यसपटक कार्यान्वयनमा ल्याउने भन्दै अध्यादेशमार्फत कानुन स...