काठमाडौँ । दक्षिण अफ्रिकाले आफ्नो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिको मस्यौदा फिर्ता लिने निर्णय गरेको छ । उक्त मस्यौदाका केही नियमहरू एआई प्रयोग गरेर बनाइएको र त्यसमा काल्पनिक स्रोतहरू उद्धृत गरिएको फेला परेपछि सरकारले यस्तो कदम चालेको हो । सञ्चार मन्त्री सो...
