काठमाडौं । दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सीबाट उठ्ने रोयल्टी प्रदेश र स्थानीय तहलाई समेत बाँडफाँट गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाले दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी प्राकृतिक ...
