close

काठमाडौं । माइक्रोसफ्टले आफ्नो एआई असिस्टेन्टमा रहेको ओपनएआईको रिजनिङ मोडेल ओ१ (o1) र भ्वाइस फिचर निःशुल्क अनलिमिटेड रूपमा प्रयोग गर्न दिन थालेको छ । कम्पनीले गत महिना मात्रै सबै कोपाइलट प्रयोगकर्ताहरूका लागि ओपेनएआईको रिजनिङ मोडेल नि:शुल्क बनाएको थियो । अब कम्पनी...