काठमाडौं । सामान्यतया विद्युतीय सवारी चालकले आफ्नो सवारी साधनको ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म मात्र चार्ज गर्ने गर्छन् । यसो गर्नाले गाडीको ब्याट्री लाइफ बढ्ने, चार्जिङ टाइम घट्ने र रेन्ज पनि बढी प्राप्त गर्न सकिने विश्वास लिइन्छ । कतिपय ईभी कम्पनीहरूले नै गाडीको ...
