close

काठमाडौं । नेपाल प्रहरीको अनलाइन सेवा समस्या आएको छ । अनलाइन सेवामा समस्या आउँदा प्रहरीले उपलब्ध गराउने चारित्रिक प्रमाण-पत्रको लागि सेवाग्राहीले आवेदन दिन सकिरहेका छैनन् । साथै अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीमा पनि समस्या आएको प्रहरीले जनाएको छ ।...