close

काठमाडौं । अहिले जताततै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चर्चा छ। ओपनएआईले ड्याल-ई, च्याटजीपीटी जस्ता टुल सञ्चालनमा ल्याएपछि यसको चर्चा ह्वात्तै चुलिएको हो । अहिले एआई एकीकृत गरिएका भिन्न भिन्न काम गर्ने वेबसाइटहरू दैनिक रुप निर्माण भइरहेका छन् । यसैल...