काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नाममा नक्कली टिकटक अकाउन्ट बनाएर व्यापार भइरहेको पाइएको छ । लामिछानेको नाम र तस्बिर प्रयोग गरी खोलिएको उक्त फेक अकाउन्टमार्फत भ्रम फैलाउनुका साथै अहिले सो अकाउन्टलाई आईफोनसँग साट्न खोजिएको छ । &...
