close

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफू सम्बद्ध निकायका लागि सफ्टवेयर बनाउने र परामर्श दिने सूचना प्रविधि जनशक्तिको न्यूनतम मासिक पारिश्रमिक, शैक्षिक योग्यता र अनुभवको मापदण्ड निर्धारण गरेको छ । सरकारी आईटी प्रोजेक्टहरूमा हुने मनपरी खर्चलाई नियन्त्रण गर्ने ...