काठमाडौँ । मेरो शेयर तथा सि-आस्वा प्रणाली आइतबार करिब ६ घण्टा अवरुद्ध हुने सक्ने देखिएको छ । सीडीएसले प्रणालीको डेटाबेस अपग्रेड तथा माइग्रेसन गर्न लागेकाले सेवा अवरुद्ध हुन लागेको हो । “...मेरो शेयर तथा सि-आस्वा प्रणालीको डेटाबेस अपग्रेडेसन गर्नुपर्ने ...
