काठमाडौँ । लक्जरी ईभी ब्रान्डको रूपमा चिनिन थालेको दिपलको नयाँ ईभी अबको केही दिनमा नेपाली बजारमा आउने भएको छ । कम्पनीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले यसै साता लक्जरी, स्टाइल र प्रविधिको संयोजनसहितको नयाँ एसयूभी दिपल एस०५ सार्वजनिक गर्ने तयारी थालेको हो । ...
