काठमाडौँ । उमेर प्रमाणीकरणको नियम कडा रूपमा कार्यान्वयनमा आएपछि बेलायतमा पोर्न साइट भिजिट गर्ने ट्राफिक ह्वात्तै घटेको छ । डेटा विश्लेषण गर्ने प्लेटफर्म सिमिलरवेबले यस्तो तथ्य बाहिर ल्याएको हो । सिमिलरवेबका अनुसार सबैभन्दा बढी भिजिटर हुनेमध्येको एक एडल्ट ...
