close

काठमाडौँ । गुगलले आफ्नो मेसेजिङ प्लेटफर्म गुगल मेसेजेजमार्फत पीडीएफ फाइल शेयरिङ गर्न सकिने सुविधा ल्याएको छ । यो सुविधा विशेषगरी आरसीएस बिजनेस मेसेजिङ (आरबीएम) का लागि डिजाइन गरिएको हो, जसले व्यवसाय र ग्राहकबिचको सञ्चारमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । ...