close

काठमाडौँ । दुई सम्प्रदायबिच धार्मिक द्वन्द्व र घृणा फैलाउने उद्देश्यले टिकटक भिडिओ पोस्ट गर्ने कपिलवस्तुका एक किशोरविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ । कपिलवस्तु जिल्ला अदालतको बाल इजलासमा १७ वर्षीय किशोर विरुद्ध साइबर अपराधको कसुरमा अभियोग पत्र दायर गरिएको हो । ...