काठमाडौँ । भारतीय एड-टेक कम्पनी बाइजुका संस्थापक बाइजु रबिन्द्रनलाई सिङ्गापुरको एक अदालतले अदालतको अवहेलना गरेको ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको छ । सन् २०२४ को अप्रिलदेखि सम्पत्ति विवरण सार्वजनिक गर्न दिइएका अदालतका आदेशहरू पालना नगरेको भन्दै उनलाई उक्त सज...
