close

काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री राजीव गुरूङ (दीपक मनाङे) यति बेला पुन: सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । मन्त्रालयको कार्यकक्षमा गन्जी (स्यान्डो) लगाएको उनको फोटो आज विहानदेखि भाइरल छ । फोटोमा मनाङेले शरीरको माथिल्लो भागको कपडा खोलेर गन्जीम...