काठमाडौं । पोखरा विश्वविद्यालयले शैक्षिक सत्र २०८१/८२ का लागि स्नातक तहमा इन्जिनियरिङ विषयको भर्ना खुला गरेको छ । हालै एक सूचना जारी गर्दै विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङले विभिन्न विषयमा भर्ना खुलाएको हो । यसअन्तर्गत ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ, ...
