काठमाडौं । विद्युतीय प्रणालीको सूचना चोरी गरेमा १५ लाखसम्म जरिवाना तिर्नुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा विद्युतीय सूचना चोरी सम्बन्धमा यस्तो सजाय प्रस्ताव गरि...
