काठमाडौं । जनकपुरमा अवस्थित राजर्षि जनक विश्वविद्यालयले विज्ञान प्रविधि तथा इन्जिनियरिङ सङ्काय डीन सहित विभिन्न रिक्त रहेका पदमा दरखास्त आह्वान गरेको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयले डीन तथा निर्देशक पदहरूमा दरखास्त आह्वान गरेको हो । मान्यता प्राप्त विश्वविद्यालयबा...
