close

  काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सचिवमा डा. रविन्द्रप्रसाद ढकाल नियुक्त भएका छन् । उनलाई भदौ ३ गतेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को निर्णयले सो पदमा नियुक्त गरेको हो ।  यस अघि नास्टकै प्रविधि सङ्काय प्रमुख &...