काठमाडौं । २० जुलाई १९६९ मा पहिलो पटक मानवसहितको यान चन्द्रमामा अवतरण गरेको थियो । संसारभरका ६० करोड बढी मानिसहरूले इतिहासमै पहिलो पटक निल आर्मस्ट्रङले चन्द्रमाको सतहमा पहिला राखेको दृश्य प्रत्यक्ष हेरेका थिए । ३५औं अमेरिकी राष्ट्रपति जोन एफ केन्नेडीले १९६० ...
