close

काठमाडौं । परीक्षामा चिट चोरेको पाइएपछि कैलाली गौरीगंगा नगरपालिकाका पूर्वमेयर भीम बहादुर देउवा कारबाीमा परेका छन् । स्नातक तह दोस्रो वर्षको परीक्षा अन्तर्गत आइतबार भएको नेपाली विषयको परीक्षामा देउवाले मोबाइलबाट चिट चोरेपछि परीक्षा हलबाट निकालिएका हुन्...