close

काठमाडौं । कास आकाशमा चम्किरहेका तारालाई टोलाउँदै उनीहरूसँग कुरा गर्न पाएको भए ? यस्तो सोच तपाईँ हामी धेरैलाई आएको हुनसक्छ । यदि तपाईँको सपना पनि यस्तै केही हो भने छिट्टै नै पूरा हुनसक्छ । त्यसका लागि स्पेस एडभर्टाइजिङ (आकाशीय विज्ञापन) को अध्ययन हुँदै छ । स्कोल्...