काठमाडौं । इरानी गुप्तचर तथा सुरक्षा मन्त्रालयसँग जोडिएका ह्याकरले विश्वभरका संगठनविरुद्ध साइबर जासुसी वा अन्य कुनै आक्रमण गर्न विभिन्न प्रकारका सुरक्षा कमजोरीको फाइदा उठाइरहेका छन् । यो कुरालाई सम्बोधन गर्दै संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीले इरानी ह्याकरहरू...