काठमाडौं । एक ह्याकरले नेपाल राष्ट्र बैंकको वेब एप्लिकेसनमा पहुँच बनाएर सोर्स कोड फेला पारेको दाबी गरेका छन् । आफूलाई 'ब्याडबुद्ध' (badbuddha) भनेर चिनाउने ती ह्याकरले १७ डिसेम्बरमा ब्रिच फोरममा एक पोस्ट राख्दै सोर्स कोड पत्ता लगाएको दाबी गरेका हुन्&...
