close

काठमाडौं । नेपाली युवा टिमले स्थापना गरेको एक्सेसरिज ब्रान्ड ‘भाइब्स’ बजारमा प्रवेश गरेको छ । स्टाइल, गुणस्तर र किफायती मूल्यको संगम बनाउने उद्देश्य सहित भाइब्सले बजारमा विभिन्न एक्सेसरिज उपलब्ध गराउने तयारी गरेको छ ।  कम्पनीले पहिलो चरणमा बजारमा द...