close

काठमाडौं । नथिङको सहायक ब्रान्ड सीएमएफले आफ्नो स्मार्टफोन ‘सीएमएफ फोन वन’ को मूल्य घटाएको छ । कम्पनीले आजदेखि लागू हुने गरी फोनका दुवै स्टोरेज भेरियन्टको मूल्य घटाएको हो । अब ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३१ हजार ६९९ रुपैयाँम...