काठमाडौं । नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइल सेवाका ग्राहकहरूको लागि सजिलो अनलिमिटेड प्याकेजहरू सञ्चालन गरिरहेको छ । यी प्याकेज अन्तर्गत विभिन्न योजना प्रस्तुत गरिएका छन् । सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजनामा रु. ५९९ मा टेलिकमको नेटवर्क...
