नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीलाई अवैध घोषणा गर्दै नेपालमा प्रतिबन्ध लगाएको छ र यसको जानकारी दिन पटक पटक सार्वजनिक सूचना समेत निकाल्दै आएको छ । बैंकले हालै मात्र क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन समेत सार्वजनिक गरेको छ । राष्ट्र बैंकको सोही प्रतिवेदनमा...