close

काठमाडौं । डिजिटल वालेट खल्तीले ‘ईएमआई डन- १००% रिटर्न’ अफर पुनः ल्याएको छ । यस अफरअन्तर्गत खल्तीमार्फत आफ्नो सवारीको ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जनाले १०० प्रतिशत क्याशब्याक (रु. ५००० को अधिकतम सीमाका साथ) प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस...