close

काठमाडौं । भारतको चर्चित डिजिटल पेमेन्ट कम्पनी फोनपेले अमेरिकी रिटेल कम्पनी वालमार्टबाट २० करोड डलर (करिब साढे २६ खर्ब रुपैयाँ) लगानी जुटाएको छ । फोनपेले सञ्चालन गरिरहेको पछिल्लाे फन्डिङ राउन्डमा वालमार्टबाट यो रकम जुटेको कम्पनीले जनाएको छ । वालम...