close

काठमाडौं । अब भाइबरबाटै मोबाइल नम्बरमा पैसा पठाउन सकिने भएको छ । यो सेवाका लागि राकुटेन भाइबर र ई–सेवाबीच आउँदो बुधबार सम्झौता हुने भएको हो । बुधबार अनलाइनमार्फत आयोजना हुने पत्रकार सम्मेलनमार्फत यसबार जानकारी दिने उल्लेख गरिएको छ । प्राप्त जानकारी अनुसार ...