काठमाडौं । कोभिड- १९ को दोस्रो भेरियन्ट फैलिएसँगै सरकारले देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ । यस्तो अवस्थामा घरमै बसी आर्थिक कारोबार गर्न विभिन्न भुक्तानी माध्यमको विकल्प हामीसामु छ । नेपाल राष्ट्र बैंकले कारोबार माेबाइल बैंकिङ र इन्टरनेट बैंकिङका ला...