close

काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र “ग” वर्गको इजाजतपत्र प्राप्त नेपाल फाइनान्स लिमिटेडबीच भुक्तानी र फर्छ्याैटकाे क्षेत्रमा सहकार्य गर्न सम्झौता सम्पन्न भएको छ । यस सहकार्यबाट मुलुकको स...