काठमाडौं । क्रिप्टोकी रानी भनेर चिनिने रुजा इग्नाटोभाबारे जानकारी दिनेलाई अमेरिकी सरकारले ५० लाख डलर (करिब ६७ करोड रुपैयाँ) दिने घोषणा गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले अन्तर्राष्ट्रिय संगठित अपराध पुरस्कार कार्यक्रम अन्तर्गत इग्नाटोभालाई पक्राउ गर्न अथवा...