काठमाडौं । भुक्तानी सेवाप्रदायक इसेवाले फोनपोइन्ट्ससँग सहकार्य गर्दै प्रयोगकर्ताहरूलाई फाइदाजनक र एकीकृत सेवा अनुभव दिने पहल गरेको छ । यस सहकार्यले इसेवाका नियमित प्रयोगकर्ताहरूले आफ्नो लोयल्टी प्वाइन्ट्सलाई एक ठाउँमा समेटेर विभिन्न अफरहरूको फाइदा उठाउन सजिलो बनाउ...