close

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकलाई क्यासब्याक प्रदान गर्ने भएको छ । यो अफर अन्तर्गत सेवाग्राहीले विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा रु. एक हजारसम्म क्यास ब्याक प्राप्त गर्न...