काठमाडौँ । अनलाइन ट्राभल एग्रिगेटर (ओटिए) प्लेटफर्म 'ट्रिप टर्बो' सञ्चालनमा आएको छ । सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एण्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्ने नेपाली बजारलाई लक्षित अनलाइन प्लेटफर्म गरी सुरु भएको हो । एपमार्फत् हवाई टिकट बुकिङ, साह...