close

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकाले ई–गभर्नेन्सका लागि नीतिगत आधार तयार गरी कार्यान्वयनमा ल्याइसकेको बताएका छन् । शनिबार जारी फोन पे डिजिटल इकोनोमी कल्क्लेभलाई भर्चुअल सम्बोधन गर्दै ओलीले सरकारले पहिलो पटक डिजिटल नेपालको खाका निर्माण गरी ई–गभर्नेन्स कार्यान्...