काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुलाई लक्षित गर्दै कर्पोरेट पे प्रणाली सञ्चालनमा ल्याएको छ । यससँगै संस्थागत तथा कर्पोरेट ग्राहकले ‘कर्पोरेट पे’ मार्फत अनलाइन भुक्तानी गर्न सक्ने भएका छन् । एनसीएचएलक...