काठमाडौं । सरकारले सार्वजनिक यातायातमा विद्युतीय भुक्तानी प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । सार्वजनिक यातायात सञ्चालन निर्देशिका जारी गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । निर्देशिकाको ५.१ को छ मा भाडा अशुलीका लागि वैकल्पिक उपायको...