काठमाडौँ । एनसेलले ‘बिज सधैं अन’ प्याकमा मनसुन बिजनेस अफर ल्याएको छ । आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकलाई लक्षित गर्दै एनसेलले मनसुन बिजेनस अफर सार्वजनिक गरेको हो । एनसेल प्रयोगकर्ताले बिज सधैं अन ३९९ प्लान वा ६४९ प्लानको १० महिन...
