close

काठमाडौँ । मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो फोरजी नेटवर्कको गुणस्तर सुदृढ बनाउन गत वर्ष देशभर २५० ओटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । यसका साथै कम्पनीले २,२०० ओटा टावर (साइट) को क्षमता अभिवृद्धि गर्दै भ्वाइस र उच्च गतिको डेटा सेवाको गुणस्तरमा व्यापक सुधार ग...