काठमाडौँ । निवर्तमान उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले मगलबार ठमेलस्थित चाक्सीबारी निवासमा भएको आगजनीप्रति दुःख व्यक्त गर्दै त्यसलाई पुर्खाको ऐतिहासिक सम्पत्तिको क्षति भएको बताएकी छिन् । जेनजी आन्दोलनले उग्र रुप लिँदा केही प्रदर्शनकारीहरूले...
